समय : ०३:४० am | बुधबार , वैशाख २२ गते २०८३

कालिका लघुवित्तको लाभांश घोषणा

अर्थ विशेष | मंसिर २६ गते २०८१

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
उक्त बैठकले आव २०८०/८१ का सञ्चित तथा खुद मुनाफाबाट ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि(गरी कुल १० प्रतिशत लाभांशको घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको. आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्