समय : ०५:११ am | बुधबार , वैशाख २२ गते २०८३

सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो

अर्थ विशेष | मंसिर २५ गते २०८१

काठमाडौँ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ ।

सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू एक हजार नौ सय २५ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्