काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक महाप्रबन्धकमा शिव गोपाल रिसाल नियुक्त भएका छन् । बैंकको मंसिर २४ गते बसेको सञचालक समितिको बैठकले रिसाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो । उनले सोही दिनदेखि बैंकमा पदवाहली गरको बैंकले जनाएको छ ।
एक्सेल डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा शिव गोपाल रिसाल नियुक्त










