समय : ०८:३५ am | बुधबार , वैशाख २३ गते २०८३

घट्यो कच्चा तेलको मूल्य

अर्थ विशेष | मंसिर २३ गते २०८१


काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य १.३५ प्रतिशतले घट्दै प्रतिब्यारेल ७१.१२ डलर पुगेको छ ।
यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि १.६१ प्रतिशतले घटेर प्रतिब्यारेल ६७.२० डलर पुगेको छ ।

पछिल्लो एक साताको अवधिमा ब्रेन्ट क्रुडको मूल्य २.५ प्रतिशत र डब्लुटीआई क्रुडको मूल्य १.२ प्रतिशतले घटेको छ । ओपेक प्लसले उत्पादन बढाउने निर्णयलाई पछि सार्दै सन् २०२६ सम्म उत्पादन कटौतीलाई बढावा दिने निर्णय गरेसँगै र कमजोर मागका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्