समय : १०:३७ pm | बुधबार , वैशाख २३ गते २०८३

सुनको मूल्य दुई हजार छ सयले घट्यो

अर्थ विशेष | मंसिर ११ गते २०८१


काठमाडौँ ।सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ ।

आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै, चाँदी प्रतितोला रू २५ ले घटेर रु एक हजार आठ सय २० कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्